प्रचारप्रसारको अभावमा ओझेलमा सिद्धिडाँडा

प्रचारप्रसारको अभावमा ओझेलमा सिद्धिडाँडा

हिमाली जिल्ला ताप्लेजुङ पर्यटकीय दृष्टिकोणले भरिपूर्ण छ । यहाँ दर्जनौँ रमणीय स्थलहरू छन् । तर, उचित प्रचारप्रसारको अभावमा धेरै गन्तव्यहरू ओझेलमा परिरहेका छन्…