नेतृत्वमा दोहोरिने ओलीको योजनाप्रति ईश्वर पोखरेलको कटाक्ष– जबज नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने सिद्धान्त हो
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सिद्धान्त भएको बताएका छन् । नया…