कोशी प्रदेश सभामा पनि उठ्यो उपसभामुख रानालाई हटाउन खोजिएको विषय

कोशी प्रदेश सभामा पनि उठ्यो उपसभामुख रानालाई हटाउन खोजिएको विषय

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन लागिएको विषय कोशी प्रदेश सभामा पनि उठेको छ। माओवादी युवा नेता एवं कोशी प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईंले बुधबार…