डिम्ब दानसम्बन्धी मापदण्ड तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

डिम्ब दानसम्बन्धी मापदण्ड तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले डिम्ब दानसम्बन्धी स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन नगर्न र डिम्ब कारोबार रोक्न अन्तरिम आदेश दिएको छ। मंगलबार न्यायाधीश टे…