गुरुङलाई अम्पायरिङ गर्न क्यानको प्रतिबन्ध

गुरुङलाई अम्पायरिङ गर्न क्यानको प्रतिबन्ध

लुम्बिनी क्रिकेट संघका पूर्वअध्यक्ष तथा अम्पायर सञ्जय गुरुङले क्यानलाई मुद्दा हालेको र अध्यक्षविरुद्ध विभिन्न नकारात्मक टिप्पणी गरेको भन्दै १५ साउनमा क्यानको कार्यसमिति बैठकले उनलाई सबै किसिमको गतिविधिमा संलग्न हुनमाथि रोक लगाउने निर्णय गर्‍यो