रवि लामिछानेलाई रुपन्देही कारागारबाट निकालियो

रवि लामिछानेलाई रुपन्देही कारागारबाट निकालियो

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ। …