चमार समुदायकी पहिलो डाक्टर स्मृति हरिजन भन्छिन्– सपना देख्नुहोस्, संघर्ष गर्नुहोस्, हार नमान्नुहोस्
एक डाक्टर र महिलाको रूपमा मात्र नभएर आफूलाई मेरो देशको चमार समुदायको पहिलो डाक्टरको रूपमा पाउँदा अत्यन्त गर्वको महसुस गरिरहेकी छु । म ०५६ सालमा बुबा शान्तार…