निःशुल्क भोजन : खुलामञ्चको सट्टा प्रसूतिगृहनजिकै सारियाे [फाेटाेफिचर]

निःशुल्क भोजन : खुलामञ्चको सट्टा प्रसूतिगृहनजिकै सारियाे [फाेटाेफिचर]

निशुल्क भोजन वितरण कार्यलाई खुलामञ्चको विकल्पको रुपमा आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै सारिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्र…