नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, ६० देखि ६ सय रुपैयाँसम्म

नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, ६० देखि ६ सय रुपैयाँसम्म

सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दस्तुर तोकेको हो।  सञ्चार तथा सूचना प्रविधिमन्त्री प…