मितेरी सहकारी ठगीको प्रतिवेदन सिआइबीले बुझायो सरकारी वकिल कार्यालयमा : धनराज गुरुङकी पूर्वपत्नीसहित ११ प्रतिवादी, ६ अर्ब १७ करोडसम्मको बिगोदाबी

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीमा ११ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा पेस भए…