नियमविपरीत ठोरी गाउँपालिकामा आठ लाख ५९ हजारको इन्धन खर्च

नियमविपरीत ठोरी गाउँपालिकामा आठ लाख ५९ हजारको इन्धन खर्च

पर्साको ठोरी गाउँपालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाविपरीत इन्धन सुविधा दिइएको पाइएको छ। पालिका कार्यालयले स्थानीय तहका प…