उत्तराखण्ड हिमपहिरोमा ८ जना नेपाली अझै बेपत्ता, पौरी गढवालबाट बेपत्तामध्ये एकजनाको शव फेला

उत्तराखण्ड हिमपहिरोमा ८ जना नेपाली अझै बेपत्ता, पौरी गढवालबाट बेपत्तामध्ये एकजनाको शव फेला

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धरालीमा २० साउनमा भएको हिमपहिरोमा ८ जना नेपाली अझै बेपत्ता छन्। उत्तराखण्डकै पौरी गढवालको बगुडामा पहिरोमा २१ साउनको …