भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोट्याक्टद्वारा निःशुल्क खानेपानी वितरण

भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोट्याक्टद्वारा निःशुल्क खानेपानी वितरण

गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोट्याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिरपरिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् । रोटरी न्यातपोलले प्रत्येक व…