कामपाद्वारा पानीको जारको अनुगमन, एक हप्तामै २७१ जार नष्ट

कामपाद्वारा पानीको जारको अनुगमन, एक हप्तामै २७१ जार नष्ट

काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने…