नवलपुरका स्थानीय तहहरूमा आइतबार स्थानीय बिदा

नवलपुरका स्थानीय तहहरूमा आइतबार स्थानीय बिदा

नवलपुरका स्थानीय तहहरूले आइतबार स्थानीय बिदा दिएका छन्। नेवाः समुदायको सांस्कृतिक पर्व गाईजात्रा पर्वको अवसरमा आइतबार यहाँका स्थानीय तहहरूले बिदा दिएका हुन्। …