उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी, पाँचजनाको उपचार हुँदै, २२ उपचारपछि घर फिर्ता

उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी, पाँचजनाको उपचार हुँदै, २२ उपचारपछि घर फिर्ता

उदयपुरको त्रियुगा नगरपालिका– ७, चुहाडे नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना स्थानीय बिरामी परेका छन्। जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी सु…