नेपाल मेगा कलेज बबरमहलमा अध्ययनरत छात्राले ल्याइन् बिबिएम प्रथम सेमेस्टरमा सर्वोत्कृष्ट नतिजा

नेपाल मेगा कलेज बबरमहलमा अध्ययनरत छात्राले ल्याइन् बिबिएम प्रथम सेमेस्टरमा सर्वोत्कृष्ट नतिजा

नेपाल मेगा कलेज बबरमहलमा अध्ययनरत तुलसा ढकालले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट ‘बिबिएम’ प्रथम सेमेस्टरमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन्…