एनआरएनए जर्मनीको अध्यक्ष र महासचिवका लागि मतदान हुने

एनआरएनए जर्मनीको अध्यक्ष र महासचिवका लागि मतदान हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए)जर्मनीको २०२५–२७ कार्यकालका लागि अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।…