संसदीय समिति भन्छ– चालू अधिवेशनमा शिक्षा विधेयक पास नहुने लगभग निश्चित

संसदीय समिति भन्छ– चालू अधिवेशनमा शिक्षा विधेयक पास नहुने लगभग निश्चित

बर्खे अधिवेशनमै विद्यालय शिक्षा ऐन जारी गर्ने वाचा गरेको सरकारले अन्तत: वाचाअनुसार ऐन जारी नहुने भएको छ । शिक्षकको आवधिक बढुवासम्बन्धी विषय थप पेचिलो बन्दै जा…