प्रादेशिक अस्पताल सिराहामा स्वास्थ्यमन्त्री सिंहको छड्के अनुगमन

प्रादेशिक अस्पताल सिराहामा स्वास्थ्यमन्त्री सिंहको छड्के अनुगमन

प्रादेशिक अस्पताल सिराहामा आज मधेश प्रदेशका स्वास्थ्यमन्त्री सत्रुधनसिंह कोइरीले छड्के अनुगमन गरेका छन् । अस्पतालमा सरसफाइ र जीवनजललगायत औषधि अभावको गुनासो…