मनसुनको ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेश प्रभावित

मनसुनको ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेश प्रभावित

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ । …