घुस प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्रीद्वारा उपत्यकाका तीन मालपोत प्रमुखको सरुवा

घुस प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्रीद्वारा उपत्यकाका तीन मालपोत प्रमुखको सरुवा

पोखराको लिची बगैँचाको १३५ रोपनी जग्गा प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका…