एमालेमा विद्यालाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश : नेता कर्ण थापा

एमालेमा विद्यालाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश : नेता कर्ण थापा

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेभित्रै राजनीतिक सक्रियता रोक्ने प्रयासप्रति आपत्ति जनाएका छन्। बुधबा…