सुस्ता र कालापानीबाहेकको सीमा हेर्ने संयन्त्रको बैठक दिल्लीमा : कार्यसमूहको अद्यावधिक कार्यविधि स्वीकृत, नयाँ प्रविधिबाट नक्सांकन गरिने

नेपाल र भारतबीच नयाँ प्रविधिबाट सीमा नक्सांकन गर्ने सहमति भएको छ । सुस्ता र कालापानीबाहेकको सीमाबारे काम गर्ने नेपाल–भारत सिमाना कार्यसमूह (बाउन्ड्री व…