खासा भन्सारले जाँचपासमा ढिलाइ गर्दा कम्तीमा पाँच सय कन्टेनर चीनतर्फै अड्किए

खासा भन्सारले जाँचपासमा ढिलाइ गर्दा कम्तीमा पाँच सय कन्टेनर चीनतर्फै अड्किए

जाँचपासको पालो आउन हप्तादेखि १० दिन लाग्छ, फलफूल बोकेका गाडीलाई पनि ग्रिन लाइन नदिँदा सड्ने अवस्थामा भारवहन नियम लागू भएपछि बढ्यो …