सिन्धुलीमा एउटै परिवारका १६ जना सम्पर्कविहीन, मन्थलीमा लोकेसन ट्रयाक

सिन्धुलीमा एउटै परिवारका १६ जना सम्पर्कविहीन, मन्थलीमा लोकेसन ट्रयाक

सिन्धुलीमा लोपोन्मुख आदिवासी हायु समुदायका एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि खोजीमा प्रहरी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भु…