सुक्खा संकटग्रस्त मधेश घोषणा औपचारिकतामा सीमित : राहतको पर्खाइमा किसान

सुक्खा संकटग्रस्त मधेश घोषणा औपचारिकतामा सीमित : राहतको पर्खाइमा किसान

महोत्तरी औरही नगरपालिका– ३ का किसान सचिन साहको गुनासो– सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा त गर्‍यो, तर हाम्रो खेतमा पानी छैन, मल छैन, बिउ छैन । घोषणा सुनेका छौँ, राहत देखेका छैनौँ ।