जगदुल्ला हाइड्रोको टेन्डर विवाद : विवादास्पद टेन्डर अघि बढाउन दिने निर्णयमा पाँच सांसदको फरक मत

जगदुल्ला हाइड्रोको टेन्डर विवाद : विवादास्पद टेन्डर अघि बढाउन दिने निर्णयमा पाँच सांसदको फरक मत

जिआङ्सीविरुद्धको उजुरीमाथि छानबिन नै नगरी १२ अर्बको ठेक्का दिन बाटो खुला गर्ने लेखा समितिको निर्णयमा आपत्ति एक सय ६ मेगावाटको जगदुल्ला जलविद्युत् परियो…