भन्सार चोरीपैठारी गरेर कारोबार गर्ने अजय वेंगलविरुद्ध चार करोड ८३ लाख बिगोको राजस्व चुहावट मुद्दा दायर
भन्सार चौरीपैठारी गरेर वस्तु कारोबार गर्ने अजय वेंगल स्टोर्सविरुद्ध चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो कायम गरेर राजस्व चुहावट मुद्दा दायर भएको छ। र…