स्याङ्जामा ऐतिहासिक महत्त्वका चौतारो संरक्षण

स्याङ्जामा ऐतिहासिक महत्त्वका चौतारो संरक्षण

स्याङ्जामा गत आर्थिक वर्ष ०८१/८२ मा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशबाट विनियोजन भई पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट कार्यान्वयन आए…