पकहाँ मैनपुरकी उपाध्यक्ष नेशाले लिइन् दोहोरो सुविधा

पकहाँ मैनपुरकी उपाध्यक्ष नेशाले लिइन् दोहोरो सुविधा

पर्साको पकहाँ मैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशाले दोहोरो सुविधा लिएको पाइएको छ। गत आर्थिक वर्ष ०८०/८१ मा पालिका उपाध्यक्ष नेशाले पालिकाबाट सवारीसाधन …