पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दुईजनाकै शव भेटियो

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दुईजनाकै शव भेटियो

शनिबार रातिदेखि परेको अविरल वर्षका कारण आएको पहिरोले पर्वतको लाङ्दीमा पुरिएर दुईजनाको मृत्यु भएको छ। मोदी गाउँपालिका– ३, देउरालीको लाङ्दीमा एक …