साफ यू–२० महिला च्याम्पियनसिप : मीना र पूर्णिमाको दोस्रो ह्याट्रिक

साफ यू–२० महिला च्याम्पियनसिप : मीना र पूर्णिमाको दोस्रो ह्याट्रिक

मीना देउवा र पूर्णिमा राईले दोस्रो ह्याट्रिक गरेपछि नेपालले शनिबार भुटानमाथि ८–० को जित निकाल्यो, दुई खेलाडीको नाममा १७ गोल