कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा,हर्जानाबिच तीव्र काम (तस्बिरहरू)

कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा,हर्जानाबिच तीव्र काम (तस्बिरहरू)

नेपाल प्रिमियर लिग एनपिएलको नयाँ संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट ग्राउन्डको नवीकरण कार्य तीव्र गतिमा अघि बढेको छ। …