भोटेकोशी बाढीमा हराएका भनिएकामध्ये दुईजना सम्पर्कमा आए

भोटेकोशी बाढीमा हराएका भनिएकामध्ये दुईजना सम्पर्कमा आए

गत असार २४ मा भोटेकोशीको सहायक नदी ल्हेन्देको बाढीमा हराएका भनिएकामध्ये दुईजना सकुशल भेटिएका छन्। नाम, ठेगाना फरक पर्दा हराएको सूचीमा परेका सिन्धुपाल्चोकका …