गहुँ र धानको बिउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम

गहुँ र धानको बिउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम

जिल्लाका एक हजार २५३ किसानले बिउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका नाै कृषक फर्ममा आबद्ध ती किसानलाई बिउ उ…