लोप हुँदै साउने संक्रान्तिमा लुतो फाल्ने संस्कृति

लोप हुँदै साउने संक्रान्तिमा लुतो फाल्ने संस्कृति

यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने संक्रान्ति भव्य रूपमा मनाउने गर्छन् । इष्टमित्र र चेलिबेटी जम्मा भएर दुःखसुख साट्ने पर्वका रूपमा साउने संक्रान्तिला…