रसुवामा बाढीले अवरुद्ध १५ किलोमिटर सडक खुल्यो, लिङलिङ भिरको पहिरो पन्छाउन बाँकी

रसुवामा बाढीले अवरुद्ध १५ किलोमिटर सडक खुल्यो, लिङलिङ भिरको पहिरो पन्छाउन बाँकी

गत मंगलबारको बाढीले क्षतिग्रस्त हुँदा अवरुद्ध बनेको रसुवास्थित स्याफ्रुबेँसी–रसुवागढी सडकको १६ किलोमिटरमध्ये १५ किलोमिटर सडक मर्मत गरेर खुलाइएको छ ।&nbs…