होमस्टे संस्कृति : अर्गानिक खानपान र आत्मीय सत्कार
नेपालमा पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकको संख्या बढ्दो छ । कोरोनाकालमा धेरै होमस्टे आर्थिक संकटमा परे पनि अहिले फेरि त्यहाँ चहलपहल सुरु भइसकेको छ । अहिले आ…
पुनर्निर्माणपछि होमस्टे बनेर उठ्दै छ पिलाछेँ
बस्तीमा लिच्छविकालीन परम्परागत वास्तुकला, रहनसहन र चाडपर्व देखिने
फस्टाउँदै होमस्टे
होमस्टे सञ्चालकहरू अधिकांश कृषक रहेका छन् । सबै होमस्टेहरूमा बाटो, बिजुली, खानेपानी सबैको व्यवस्था छ । कोरोनाका कारण नेपालमा भएका होमस्टेहरू ‘पज’ अवस्थामा थि…
कला र संस्कृति नियाल्न टुटेपानी होमस्टे
भानु नगरपालिका–१३ स्थित टुटेपानी होमस्टेमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक पर्यटनको उपयुक्त गन्तव्यका रूपमा लिइएको होमस्टे कोभिड–१९ का कारण १०…
होमस्टेले फेरेको महिलाको दैनिकी, बन्दै छन् स्वरोजगार र सबल
समाजमा महिलालाई हेय भावले हेर्ने चलन हिजोआज पनि कायमै छ। महिलालाई चुल्हो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन। तर, यही विभेदका बीच…
गाभर भ्याली होमस्टेमा ‘मौलिक खाना मेला’
लुम्बिनी प्रदेशमा रहेका मौलिक (रैथाने) खानाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रचार–प्रसार गर्न गाभर भ्याली होमस्टेमा दुईदिने ‘मौलिक खाना मेला’ आयोजना हुन…
काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज
लमजुङको बेँसीसहर नगरपालिका गाउँसहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिले विगतका वर्षमा जस्तै यस …
गण्डकी प्रदेशका ३० होमस्टेलाई दुई करोड ९७ लाख अनुदान
गण्डकी प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहमा संचालन भएका ३० घरबास (होमस्टे)ले प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा अ…
गोरखाका तीनवटा होमस्टेलाई प्रदेश सरकारले ३० लाख प्रदान गर्ने
गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीनवटा होमस्टे छनाेट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति …
आन्तरिक पर्यटकले भरिन थाले चितवनका होमस्टे
विश्वभर फैलिएको कोभिड–१९ भाइरसका कारण सुनसान बनेका चितवनका होमस्टेमा क्रमिक रूपमा पर्यटक आउन थालेका छन् । असोज पहिलो हप्तादेखि सुरक्षा सतर्कता अपनाएर म…
कोभिड–१९ मा होमस्टे : कोही पूर्वाधार विस्तारमा र कोही अलमलमै
सरकारले आन्तरिक र बाह्य पर्यटकका लागिसमेत नेपाली संस्कृति, ग्रामीण परिवेश, स्थानीय खानाजस्ता विषयको जानकारी दिने तथा पारिवारिक वातावरणमा पनि रात बिताउन र ग्र…
कोरोनाको मारमा थारू ‘होमस्टे’
थारू समुदायको मात्रै बसोवास, गाउँभरि काठले बनेका एकैनासका परम्परागत घर । कुनै वेला नामै नसुनिने भादागाउँ थारू ‘होमस्टे’ सञ्चालन भएपछि चर्चित ब…
सञ्चालकहरू उत्साहका साथ पाहुना कुरिरहेका छन्
कोभिड–१९ मा होमस्टे देशकै सबैभन्दा पहिला होमस्टे स्थापना भएर सञ्चालनमा आएको स्याङ्जाको सिरुबारी होमस्टेमा पहिलो लहरको कोरोनाकालमा १० महिना र दोस्रो क…
बसाइँसराइ रोक्न होमस्टे अभियान
लमजुङको ताँजे गाउँबाट बसाइँसराइ र युवा पलायन हुने क्रम बढेपछि स्थानीयहरू होमस्टेको अभियानमा जुटेका छुन् । दोर्दी गाउँपालिका–६, ताँजेका ५५ घरधुरीमा य…
राजी बस्तीमा होमस्टे सञ्चालन
सुर्खेतको गुर्भाकोट नगरपालिका– १२ राजी बस्तीमा होमस्टे सञ्चालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे सञ्च…