टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको तयारी : तीन वर्षपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा आदिल

टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको तयारी : तीन वर्षपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा आदिल

अलराउन्डर आदिल अन्सारी आलम तीन वर्षपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आदिलसहित ३२ खेलाडीलाई …