सिनर बने विम्बल्डन च्याम्पियन

सिनर बने विम्बल्डन च्याम्पियन

इटालीका जानिक सिनर विम्बल्डन च्याम्पियन बनेका छन्। आइतबार भएको फाइनल खेलमा स्पेनका कार्लाेस अल्कारेजलाई पराजित गर्दै उनी विजयी भएका हुन्। यो उनको पहिलो वि…