मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरण छानबिन गर्न माओवादी सांसदको माग

मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरण छानबिन गर्न माओवादी सांसदको माग

नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन मन्त्रीले ७८ लाख घुसको डिल गरेको घटनामा प्रधानमन्त्रीको जवाफ मागेकी छिन्। …