टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

जिल्लाको अन्नपूर्ण गाउँपालिका- ७, हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु. एक करोडभन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।  अनुकूल…