बेष्ट फाइनान्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

बेष्ट फाइनान्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

बेष्ट फाइनान्सको २८औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बुधबार सम्पन्न सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग …