कक्षा ११ मा काठमाडौं महानगरपालिकामार्फत करिब तीन हजारले छात्रवृत्ति पाउने, आवेदन फारम खुल्यो

कक्षा ११ मा काठमाडौं महानगरपालिकामार्फत करिब तीन हजारले छात्रवृत्ति पाउने, आवेदन फारम खुल्यो

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन खुलाएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना प्रकाशन गरी आवेदन माग गरेको हो।  …