‘कुलिङ पिरियड’को विषय राष्ट्रिय सभाले सच्याउँछ : सभामुख घिमिरे

‘कुलिङ पिरियड’को विषय राष्ट्रिय सभाले सच्याउँछ : सभामुख घिमिरे

सांसदलाई नै झुक्याएर निजामती विधेयकबाट कुलिङ पिरिड हटाएको विषयमा सभामुख देवराज घिमिरेले आश्चर्य व्यक्त गरेका छन्। मंगलबार कार्यकक्षमा पत्रकारहरूसँग कु…