संसदमा आर्थिक विधेयकमाथि छलफल : सुनका गरगहना र एमएस वायरमा लगाइएको कर फिर्ता लिन सांसदको माग

संसदमा आर्थिक विधेयकमाथि छलफल : सुनका गरगहना र एमएस वायरमा लगाइएको कर फिर्ता लिन सांसदको माग

सुनको गरगहना कारोबारमा लगाइएको विलासी कर र एमएस वायरमा लगाइएको भन्सार कर हटाउन सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा आर्थिक विधेयकमाथ…