नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई मन परेका पुस्तक

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई मन परेका पुस्तक

मेरा लागि साहित्य र कला प्रेरणाका स्रोत हुन् । यसको तलतल सधैँ लागिरहन्छ । कला साहित्य जीवनको महत्वपूर्ण खुराक बनेको छ । मलाई दर्शनशास्त्र, राजनीतिशास्त्र, समाज…