बागमतीमा बजेट विवाद : पुनः लेखन वा पूरक बजेट ?

बागमतीमा बजेट विवाद : पुनः लेखन वा पूरक बजेट ?

बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०८२/८३ को बजेटमाथि चुलिँदो विवादका कारण बजेट पुनः लेखन र पूरक बजेटको सम्भावनाबारे राजनीतिक तहमा बहस तीव्र बनेको छ…