बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका राष्ट्रसंघका पूर्वउच्च अधिकारी बन्दीप्रत्यक्षीकरणको मुद्दामा जेलमुक्त
बाल यौन दुराचारको अपराधमा दोषी ठहर भएका संयुक्त राष्ट्रसंघका पूर्वउच्च अधिकारी पिटर जोन डाल्गरिश बन्दीप्रत्यक्षीकरणको जेलमुक्त भएका छन्। जेष्ठ नागरिक भएको आधारमा …